महाशिवरात्रिमा गाँजा बितरण।

नेपाल गाँजा बैधानिक महाअभियान र #LegalizeNepalOfficial का सदस्य हरु द्वारा लागुऔषध नियन्त्रण ऐन २०३३, परिच्छेद २ दफा ५ ख अन्तर्गत रही महाशिवरात्री मा पशुपतिनाथ क्षेत्रमा साधुसन्तहरुलाई गाँजा बितरण गरिएको छ |नेपालमा गाँजालाई बैधानिक बनाउनु पर्छ भनेर दुबै संस्था नेपाल सरकारलाई  अनेक तरिकाले जोड गर्दै आएका छन

महाशिवरात्रि किन मनाइन्छ ?

महाशिवरात्रि एक हिन्दू चाड हो जुन हरेक वर्ष भगवान शिवको सम्मानमा मनाइन्छ। यो हिन्दू धर्मको सबैभन्दा महत्त्वपूर्ण चाडहरू मध्ये एक हो र फाल्गुन कृष्ण चतुर्दशीका दिनलाई यहि अव्यक्त चैतन्य शक्ति र व्यक्त प्रकृतिको चैतन्यमय महासङ्गमको रात्रि भएकाले महाशिवरात्रि भनिन्छ । महाशिवरात्रि पर्व मनाउनुका विभिन्न कारण छन् । सबैभन्दा लोकप्रिय विश्वासहरू मध्ये एक यो हो कि […]