नेपाल गाँजा बैधानिक महाअभियान र #LegalizeNepalOfficial का सदस्य हरु द्वारा लागुऔषध नियन्त्रण ऐन २०३३, परिच्छेद २ दफा ५ ख अन्तर्गत रही महाशिवरात्री मा पशुपतिनाथ क्षेत्रमा साधुसन्तहरुलाई गाँजा बितरण गरिएको छ |नेपालमा गाँजालाई बैधानिक बनाउनु पर्छ भनेर दुबै संस्था नेपाल सरकारलाई अनेक तरिकाले जोड गर्दै आएका छन

