गाँजा वैधानिकताको माग गर्दै काठमाडौंमा प्रदर्शन

गाँजा भनेको मेरो अथवा तपाई कसैको पनि ब्यक्तिगत पक्षको बिषय हैन। यो सिङ्गो देश नेपाल र सिङ्गो नेपाली नागरिकको पक्ष नै पक्षको बिषय हो। किनकि गाँजा गाँस/ बास/ कपास हो। गाँजा सभ्यता/ इतिहास/ परम्परा/ संस्कृति/ भु-राजनीति/ राजनीति/ अर्थतन्त्र/ पर्यटन आदि संगै औषधि जडिबुटीको राजा हो। त्यसैले मौलिक सोच बिचार दृष्टिकोण र बुझाई भएको जति पनि […]