सिंहदरबार बैध्यखानाले बनाउने गाँजाको औषधि

Share This Post

सिंहदरबार बैध्यखानाले बनाउने 20 ओटा भन्दा बढी औषधिमा गाँजाको प्रयोग हुन्थ्यो। जस मध्ये:

  1. रातोबरी कोलेराको(हैजा) लागि रामबाण जस्तै थियो।
  2. दुघ्दबटी कोलाईटिस(पाचन प्रणलीको रोग) को लागि प्रयोग हुन्थ्यो।
  3. लक्ष्मिबिलास रस कमन कोल्ड(रुघा खोकी) को लागि प्रयोग हुन्थ्यो।
  4. तृभुवन कृति रस जोरोको लागि प्रयोग हुन्थ्यो।
  5. भोगसुन्दरी गुटिका यौन शक्ति बढाउन प्रयोग हुन्थ्यो।
    तर गाँजामा लगाईएको प्रतिबन्ध पछि अहिले ति औषधिहरु उत्पादन हुदैनन। र ती फर्मुलाहरु चोरिन वा खोसिन सक्ने सम्भावना एकदमै धेरै छ।

Subscribe To Our Newsletter

Get updates and learn from the best

More To Explore

Cannabis Nepal

गाँजा वैधानिकताको माग गर्दै काठमाडौंमा प्रदर्शन

गाँजा भनेको मेरो अथवा तपाई कसैको पनि ब्यक्तिगत पक्षको बिषय हैन। यो सिङ्गो देश नेपाल र सिङ्गो नेपाली नागरिकको पक्ष नै पक्षको बिषय हो। किनकि

नेपाल गाँजा वैधानिक महाअभियान

गाँजा बैधानिकताको लागी मुद्दा

नेपाल फार्म व्यवसायी संघद्वारा सम्मानित सर्वोच्च अदालतमा लागु औषध नियन्त्रण ऐन २०३३ मा रहि गाँजा बैधानिकता को लागी दायर गरिएको मुद्दा को पुर्ण पाठ। 

You Can Make a Difference