भाङ Marijuana

 भाङ वा भाँगो औषधीय गुण तथा नशा भएको पोथ्रा वर्गमा पर्ने वनस्पति हो ।  यसको फललाई खासगरी अचार बनाउन प्रयोग गरीन्छ भने यसको वोटको बोक्रा (लोता)लाई डोरी बनाउन प्रयोग गरीन्छ। भाङलाई लागुपदार्थको रूपमा मानिएपनि यसका विभिन्न भागहरूमा औषधीय गुण भएको हुनाले गाउँघरमा यसलाई जडीबुटीको रूपमा लिने गरेको पाइन्छ । हिन्दूहरूका विभिन्न धर्मग्रन्थहरूमा भाङलाई भगवान शिवको […]