नेपाली किसानहरू बाट अवैध रुपमा रु. १०,०००/- (दस हजार) प्रति किलो मा खरिद भई बिदेश प्रयोगकर्ता सम्म पुग्न अघि रु. २५,००,०००/- (पच्चीस लाख) सम्ममा बिक्री हुने कालो हिरा !!
नेपाल वा नेपालीत्व झलक्ने नाम मात्र राखिदिदा बिश्व बजारमा चरेश को मुल्य आकासिने अवस्था हुदा पनि नेपाल सरकार मौन रहनु संकास्पद भएन र ?!!
जय देश जय चरेश !!!
— रबिन्स बिक्रम डांगी क्षेत्री