बन्द भएको बिराटनगर जुट मिल्स

सन् १९३६ स्थापना भई‌ २०१३ मा पुर्ण रुपमा बन्द भएको नेपाल को पहिलो जुट मिल तथा पुर्व प्रधानमन्त्री हरु मनमोहन अधिकारी र गिरिजाप्रसाद कोइराला समेत श्रमिक को रुपामा काम गरेको र बि.स. २००७ मा भएको राजनैतिक परिवर्तन आन्दोलनको सुरुवात गरेको; बिराटनगर जुट मिल्स लि.! अन्य जुट‌ मिल‌ पुनः संचालित भइ सक्दा ‌पनि संचालन मा आउन […]