गाँजा बैधानिक सम्बन्धि बिधेयक पारित गर्न आवश्यक सहयोग

माननीय श्री भुमि त्रिपाठी ज्यु धादिङ । बिषय:- गाँजा बैधानिक सम्बन्धि बिधेयक पारित गर्न आवश्यक सहयोग सम्बन्ध । यस बिषय सम्बन्धमा संसद बाट गाँजा बिधेयक सम्बन्धी बिधेयक पारित गर्ने कार्यमा धादिङ बासिको तर्फबाट तपाईं प्रतिनिधि सभा सांसद भुमि त्रिपाठी ज्यु को अहम भुमिका हुने र तपाईंको सयोगले अन्य सांसद ज्युहरुलाई पनि यस सम्बन्धमा सहयोग गर्न प्रेरित हुने ठुलो […]