अमेरिकाद्वारा नेपालमा गाँजा प्रतिबन्ध गर्न ल्याएको परियोजना

रिचार्ड निक्सन पछिका अमेरिकी राष्ट्रपती जिम्मी कार्टरले राजा वीरेन्द्रलाई भेट्न भनेर एकजना दूत पठाउँछन् । ती दूतले राजा बिरेन्द्रलाई भेटेर उनले विकास सहायता र मानव अधिकारको कुरा मात्र गर्दैनन्, गाँजा माथिको प्रतिबन्ध कार्यान्वयन गर्न राष्ट्रपति जिम्मी कार्टरको विशेष सन्देश पनि सुनाउँछन् । कार्टरको सन्देशमा गाँजामा प्रतिबन्ध नलगाए नेपालसँगको द्विपक्षीय सम्बन्धमै असर पर्ने कूटनीतिक चेतावनी मिसिएको […]