महाशिवरात्रि किन मनाइन्छ ?

महाशिवरात्रि एक हिन्दू चाड हो जुन हरेक वर्ष भगवान शिवको सम्मानमा मनाइन्छ। यो हिन्दू धर्मको सबैभन्दा महत्त्वपूर्ण चाडहरू मध्ये एक हो र फाल्गुन कृष्ण चतुर्दशीका दिनलाई यहि अव्यक्त चैतन्य शक्ति र व्यक्त प्रकृतिको चैतन्यमय महासङ्गमको रात्रि भएकाले महाशिवरात्रि भनिन्छ । महाशिवरात्रि पर्व मनाउनुका विभिन्न कारण छन् । सबैभन्दा लोकप्रिय विश्वासहरू मध्ये एक यो हो कि […]

अमेरिकाद्वारा नेपालमा गाँजा प्रतिबन्ध गर्न ल्याएको परियोजना

रिचार्ड निक्सन पछिका अमेरिकी राष्ट्रपती जिम्मी कार्टरले राजा वीरेन्द्रलाई भेट्न भनेर एकजना दूत पठाउँछन् । ती दूतले राजा बिरेन्द्रलाई भेटेर उनले विकास सहायता र मानव अधिकारको कुरा मात्र गर्दैनन्, गाँजा माथिको प्रतिबन्ध कार्यान्वयन गर्न राष्ट्रपति जिम्मी कार्टरको विशेष सन्देश पनि सुनाउँछन् । कार्टरको सन्देशमा गाँजामा प्रतिबन्ध नलगाए नेपालसँगको द्विपक्षीय सम्बन्धमै असर पर्ने कूटनीतिक चेतावनी मिसिएको […]

“विदेशीका आदेश–निर्देश ठाडै अस्वीकार गर्नू” -राजा वीरेन्द्र

राजा महेन्द्र परलोक भएपछि २०२८ साल माघ १७ गते २६ वर्षको उमेरमा राजा भएका वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र घोषणा गरियोस् भन्ने प्रस्ताव ल्याए । ११६ राष्ट्रले त्यसको समर्थन गरे पनि भारतले समर्थन गरेन । २०३१ साल फागुन १३ गते शुभराज्याभिषेकको भोलिपल्ट ल्याइएको सो प्रस्तावका कारण राजा वीरेन्द्रलाई भारतले आँखाको कसिंगर नै ठान्न थाल्यो । राजाले […]