सन् १९३६ स्थापना भई २०१३ मा पुर्ण रुपमा बन्द भएको नेपाल को पहिलो जुट मिल तथा पुर्व प्रधानमन्त्री हरु मनमोहन अधिकारी र गिरिजाप्रसाद कोइराला समेत श्रमिक को रुपामा काम गरेको र बि.स. २००७ मा भएको राजनैतिक परिवर्तन आन्दोलनको सुरुवात गरेको; बिराटनगर जुट मिल्स लि.!
अन्य जुट मिल पुनः संचालित भइ सक्दा पनि संचालन मा आउन नसक्नुको कारण के होला?!
सायद गाँजा बैधानिकता सगै Hemp Mill को रुपमा पुनः स्थापित हुने पर्खाईमा छ !