VIP Security Invade for Legalization Campaign
गाँजाबादी युवाहरूद्वारा गाँजा प्रयोग गर्न पाउनूपर्छ भन्ने माग राखी संसदभबन अगाडी नयाबानेश्वर मा बिश्वमै पहीलो पटक VVIP को Z security invade गरी सवारी रोकिएको त्यो आन्दोलन । गाँजा लाई बैधानिकता दिन बिलम्ब हुदा प्रकृतिक रुपमा गाँजा उत्पादन हुने क्षेत्रका किसानहरुको दैनिक जिविकोपार्जनमा समस्या हुदा गाँजा मात्रै नभई अफिम खेती तिर आकर्षित भएको पुष्टि बिभिन्न समय […]