VIP Security Invade for Legalization Campaign

Share This Post

गाँजाबादी युवाहरूद्वारा गाँजा प्रयोग गर्न पाउनूपर्छ भन्ने माग राखी संसदभबन अगाडी नयाबानेश्वर मा बिश्वमै पहीलो पटक VVIP को Z security invade गरी सवारी रोकिएको त्यो आन्दोलन ।

गाँजा लाई बैधानिकता दिन बिलम्ब हुदा प्रकृतिक रुपमा गाँजा उत्पादन हुने क्षेत्रका किसानहरुको दैनिक जिविकोपार्जनमा समस्या हुदा गाँजा मात्रै नभई अफिम खेती तिर आकर्षित भएको पुष्टि बिभिन्न समय र स्थानमा भएको फडानी को विभिन्न संचारमाध्यममा आउने समाचारले पुष्टि हुन्छ साथ साथै किसान हरु लाई सोहि कारण कारागार चलान गरिदा कारागार को चाप र देश लाई आर्थिक भारमा थप बृद्धि मात्र हुन पुगेको देखिन्छ।
विभिन्न स्वास्थ्य समस्या रहेका र गाँजा लाई नै औषधिको रुपमा प्रयोग गर्नुपर्ने बिरामी स्वास्थ्य सेवा वाट बन्चित भई मृत्यु को मुखमा धकेलिएका छन । क्यान्सर, एच. आई. भि लगायतका रोग बाट पिडित भएका हरु जिबनको आन्तिम अवस्थामा समेत पिडाले छटपटाई रहन बाध्य तुलाईएका छन ।
कुरा को खेती होईन, खेती को कुरा गरौ!

#नेपालगाँजाबैधानिकमहाअभियान #legalizenepal #नेपालबन्छजबनेपालमैबन्छ

#जयदेशजयचरेस

Subscribe To Our Newsletter

Get updates and learn from the best

More To Explore

Cannabis Nepal

गाँजा वैधानिकताको माग गर्दै काठमाडौंमा प्रदर्शन

गाँजा भनेको मेरो अथवा तपाई कसैको पनि ब्यक्तिगत पक्षको बिषय हैन। यो सिङ्गो देश नेपाल र सिङ्गो नेपाली नागरिकको पक्ष नै पक्षको बिषय हो। किनकि

नेपाल गाँजा वैधानिक महाअभियान

गाँजा बैधानिकताको लागी मुद्दा

नेपाल फार्म व्यवसायी संघद्वारा सम्मानित सर्वोच्च अदालतमा लागु औषध नियन्त्रण ऐन २०३३ मा रहि गाँजा बैधानिकता को लागी दायर गरिएको मुद्दा को पुर्ण पाठ। 

You Can Make a Difference