गाँजा वैधानिकताको माग गर्दै काठमाडौंमा प्रदर्शन

गाँजा भनेको मेरो अथवा तपाई कसैको पनि ब्यक्तिगत पक्षको बिषय हैन। यो सिङ्गो देश नेपाल र सिङ्गो नेपाली नागरिकको पक्ष नै पक्षको बिषय हो। किनकि गाँजा गाँस/ बास/ कपास हो। गाँजा सभ्यता/ इतिहास/ परम्परा/ संस्कृति/ भु-राजनीति/ राजनीति/ अर्थतन्त्र/ पर्यटन आदि संगै औषधि जडिबुटीको राजा हो। त्यसैले मौलिक सोच बिचार दृष्टिकोण र बुझाई भएको जति पनि […]

गाँजा बैधानिकताको लागी मुद्दा

नेपाल फार्म व्यवसायी संघद्वारा सम्मानित सर्वोच्च अदालतमा लागु औषध नियन्त्रण ऐन २०३३ मा रहि गाँजा बैधानिकता को लागी दायर गरिएको मुद्दा को पुर्ण पाठ। 

महाशिवरात्रिमा गाँजा बितरण।

नेपाल गाँजा बैधानिक महाअभियान र #LegalizeNepalOfficial का सदस्य हरु द्वारा लागुऔषध नियन्त्रण ऐन २०३३, परिच्छेद २ दफा ५ ख अन्तर्गत रही महाशिवरात्री मा पशुपतिनाथ क्षेत्रमा साधुसन्तहरुलाई गाँजा बितरण गरिएको छ |नेपालमा गाँजालाई बैधानिक बनाउनु पर्छ भनेर दुबै संस्था नेपाल सरकारलाई  अनेक तरिकाले जोड गर्दै आएका छन

गाँजा बैधानिक सम्बन्धि बिधेयक पारित गर्न आवश्यक सहयोग

माननीय श्री भुमि त्रिपाठी ज्यु धादिङ । बिषय:- गाँजा बैधानिक सम्बन्धि बिधेयक पारित गर्न आवश्यक सहयोग सम्बन्ध । यस बिषय सम्बन्धमा संसद बाट गाँजा बिधेयक सम्बन्धी बिधेयक पारित गर्ने कार्यमा धादिङ बासिको तर्फबाट तपाईं प्रतिनिधि सभा सांसद भुमि त्रिपाठी ज्यु को अहम भुमिका हुने र तपाईंको सयोगले अन्य सांसद ज्युहरुलाई पनि यस सम्बन्धमा सहयोग गर्न प्रेरित हुने ठुलो […]

VIP Security Invade for Legalization Campaign

गाँजाबादी युवाहरूद्वारा गाँजा प्रयोग गर्न पाउनूपर्छ भन्ने माग राखी संसदभबन अगाडी नयाबानेश्वर मा बिश्वमै पहीलो पटक VVIP को Z security invade गरी सवारी रोकिएको त्यो आन्दोलन । गाँजा लाई बैधानिकता दिन बिलम्ब हुदा प्रकृतिक रुपमा गाँजा उत्पादन हुने क्षेत्रका किसानहरुको दैनिक जिविकोपार्जनमा समस्या हुदा गाँजा मात्रै नभई अफिम खेती तिर आकर्षित भएको पुष्टि बिभिन्न समय […]

नेपाल गाँजा बैधानिक महाअभियानद्वारा बिभिन्न मन्त्रालयमा गाँजा खुला गर्न माग गर्दै निबेदन पेश

The hemp activists in Nepal have been tireless in their efforts to advocate for the legalization of cannabis. One of their most notable actions was organizing awareness campaigns and protests in front of the President’s car, which garnered significant media attention and helped to raise public awareness about the issue. To demonstrate the widespread support […]

नेपाल गाँजा वैधानिक महाअभियानले पर्यटन मन्त्रालयमा गाँजाको उपभोग पर्यटक को लागी खुल्ला गर्ने दिएको निवेदन

नेपाल गाँजा वैधानिक महाअभियान घर घरमा रोजगार, गांजा मे नेपालको प्रथम व्यापार माननीय पर्यटन, उड्डयन तथा संस् मिति: २०७८/११/०१ नेपाल सरकार न 9919 विषय: नेपालमा हिप्पीहरूको आगमनको ५० वर्ष पूरा भएको अवसरमा गाँजा लाई कानुनी रूपमा खरिद र उपभोग गर्नका लागि ‘विदेशी पर्यटक र साधुसन्तहरू’ लाई ‘योग्य समूह’ घोषणा गर्ने सम्वन्धमा । उपरोक्त सम्बन्धमा नेपाल […]

बन्द भएको बिराटनगर जुट मिल्स

सन् १९३६ स्थापना भई‌ २०१३ मा पुर्ण रुपमा बन्द भएको नेपाल को पहिलो जुट मिल तथा पुर्व प्रधानमन्त्री हरु मनमोहन अधिकारी र गिरिजाप्रसाद कोइराला समेत श्रमिक को रुपामा काम गरेको र बि.स. २००७ मा भएको राजनैतिक परिवर्तन आन्दोलनको सुरुवात गरेको; बिराटनगर जुट मिल्स लि.! अन्य जुट‌ मिल‌ पुनः संचालित भइ सक्दा ‌पनि संचालन मा आउन […]