अमेरिकाद्वारा नेपालमा गाँजा प्रतिबन्ध गर्न ल्याएको परियोजना

रिचार्ड निक्सन पछिका अमेरिकी राष्ट्रपती जिम्मी कार्टरले राजा वीरेन्द्रलाई भेट्न भनेर एकजना दूत पठाउँछन् । ती दूतले राजा बिरेन्द्रलाई भेटेर उनले विकास सहायता र मानव अधिकारको कुरा मात्र गर्दैनन्, गाँजा माथिको प्रतिबन्ध कार्यान्वयन गर्न राष्ट्रपति जिम्मी कार्टरको विशेष सन्देश पनि सुनाउँछन् । कार्टरको सन्देशमा गाँजामा प्रतिबन्ध नलगाए नेपालसँगको द्विपक्षीय सम्बन्धमै असर पर्ने कूटनीतिक चेतावनी मिसिएको […]

नेपाली गाँजाको अबैध बिक्री

नेपाली किसानहरू बाट अवैध रुपमा रु. १०,०००/- (दस हजार) प्रति किलो मा खरिद भई बिदेश प्रयोगकर्ता सम्म पुग्न अघि रु. २५,००,०००/- (पच्चीस लाख) सम्ममा बिक्री हुने कालो हिरा !! नेपाल वा नेपालीत्व झलक्ने नाम मात्र राखिदिदा बिश्व बजारमा चरेश को मुल्य आकासिने अवस्था हुदा पनि नेपाल सरकार मौन रहनु संकास्पद भएन र ?!! जय देश […]

भाङ Marijuana

 भाङ वा भाँगो औषधीय गुण तथा नशा भएको पोथ्रा वर्गमा पर्ने वनस्पति हो ।  यसको फललाई खासगरी अचार बनाउन प्रयोग गरीन्छ भने यसको वोटको बोक्रा (लोता)लाई डोरी बनाउन प्रयोग गरीन्छ। भाङलाई लागुपदार्थको रूपमा मानिएपनि यसका विभिन्न भागहरूमा औषधीय गुण भएको हुनाले गाउँघरमा यसलाई जडीबुटीको रूपमा लिने गरेको पाइन्छ । हिन्दूहरूका विभिन्न धर्मग्रन्थहरूमा भाङलाई भगवान शिवको […]